रास्वपा महाधिवेशन : पदाधिकारी निर्वाचनमा १ हजार ६ सय ७० जना प्रतिनिधिले गरेनन् मतदान

1 hour ago 86
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही ढिलो गरी सुरु भएको थियो। निर्वाचन समितिका अनुसार केन्द्रीय समित...
पुरा समाचार पढ्नुहोस