रास्वपा महाधिवेशन प्रतिनिधिको टुंगो नलाग्दा बन्दसत्र सुरु हुने समय लम्बियो

1 week ago 50

८ असार, चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नामावली त्रुटि सच्याउने क्रम नसकिँदा बन्दसत्र सुरू हुने समय नै लम्बिएको छ । आज बिहान साढे ८ बजेबाट बन्द सुत्र सुरू गर्ने कार्यतालिका थियो । तर प्रतिनिधिहरू...

पुरा समाचार पढ्नुहोस