रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, भर्खर मात्रै प्रतिनिधि कार्ड वितरण सुरु

1 week ago 148

चितवन। राष्ट्रिय स्‍वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा बन्दसत्र सुरु हुन ढिलाइ भएको छ। दोस्रो दिन सोमबार बिहान ८:३० बजे बन्दसत्र तोकिए पनि दिउँसो १२ बजेसम्म बन्दसत्र सुरु हुन सकेको छैन।

४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि तय भएको भनि...

पुरा समाचार पढ्नुहोस