भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टीको हिलाम्य भएको अधिवेशनस्थल सम्याउन थालिएको छ। रातभर भएको वर्षाले भरतपुरस्थित अधिवेशनस्थलमा पानी जमेको थियो।
आज सुरु हुने अधिवेशनलाई निर्विघ्न सम्पन्न गर्न गिटी हालेर एस्काभेटरले सम्याउने काम थालिएको छ।...