काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा सुनसरी क्षेत्र नम्बर ३ का सांसद तथा केन्द्रीय सदस्य अशोक चौधरीले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै सहमहामन्त्री पदका...