रास्वपा महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी दर्ता

1 hour ago 159
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि नेता जगदिश खरेलले उम्मेदवारी दर्ता गराएका छन्। चितवनमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत उनले निर्वाचन आयोगमा पुगेर मनोनयन दर्ता गरेका हुन्। उम्मेदवारी...
पुरा समाचार पढ्नुहोस