रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध, विराजभक्त पछि हटे

1 hour ago 116

१२ असार, काठमाडौं । रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् । विराजभक्त श्रेष्ठले आफ्नो दाबेदारी फिर्ता लिएपछि अर्थमन्त्री समेत रहेका वाग्ले निर्विरोध भएका हुन् । रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका थिए ।...

पुरा समाचार पढ्नुहोस