महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–७ स्थित बखरी पुल क्षेत्रबाट प्रहरीले करिब ९० किलोग्राम गाँजा बरामद गरेको छ। घटनामा संलग्न मोटरसाइकल चालक भने फरार रहेका छन्।
प्रहरीका अनुसार बखरी पुल क्षेत्रमा नम्बर प्लेट नभएको मोटरसाइकलमाथि शंका लाग...