काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीका लागि उम्मेदवारी दिएका जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएका छन्। सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको दाबीबाट पछि हटेको उनको भनाइ छ । केन्द्रीय सदस्य निर्वाचित भएसँगै उनले महामन्त्री...