काठमाडाैं। नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको ४४ हजार ३७ कित्ता संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ। बैंकले एक सूचना प्रकाशित गर्दै हाल बिक्रीमा राखिएको उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकका विद्यमान...