काठमाडाैं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री-वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव तीव्र रूपमा बढ्दै गएकाले यसलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्। शुक्रबार गृह मन्त्रालयमा अन्तर्राष्ट्रिय...