सामाजिक विसङ्गतिबारे सचेतना जगाउन ‘सहीछाप’ नाटक मञ्चन

1 hour ago 50

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ मञ्चन गरिएको छ । नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले बिहीबार (असार ११ गते...

पुरा समाचार पढ्नुहोस