रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै 

1 hour ago 88
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिमा सोविता गौतम र डा. तोसिमा कार्की भिड्ने भएका छन् । अन्य आकांक्षीहरु पछि हटेपछि द्वीपक्षीय भिडन्त निश्चित भएको हो । महिला उपसभापतिका लागि इन्दिरा राना मगर र समीक्षा बास्कोटाले पनि उम्म...
पुरा समाचार पढ्नुहोस