चितवन। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा पदाधिकारी चयनको प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा नयाँ सांगठनिक विवाद र दाउपेच सतहमा आएको छ। पार्टी सभापति रवि लामिछाने र नेतृत्व तहले महाधिवेशनलाई गुट...