चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ। उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदानको बाटो खुलेको हो। प्रारम्भिक सूची प्रकाशित भएपछि दाबी-विरोध...