झापाको भद्रपुरमा दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा दुई युवा पक्राउ

1 hour ago 64

झापा, असार १२ । झापाको भद्रपुरमा घर पुर्‍याइदिने बहाना बनाएर दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असार १० गते साँझ भद्रपुर नगरपालिका–५ मा उक्त घटना भएको हो। १४ ...

पुरा समाचार पढ्नुहोस