एलपिजी प्रतिबन्ध हटायो भारतले

1 hour ago 44
नयाँदिल्ली । मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी)मा लगाइएको प्रतिबन्ध हटाएको छ ।  हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएपछि ऊर्जा आपूर्ति सुधारिएको भन्दै भारत सर...
पुरा समाचार पढ्नुहोस