काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा १.७५ अंकले घटेर २६४९.७६ विन्दुमा पुगेको थियो। प्रि-ओपन सेसनमा ३६ वटा स्क्रिप्सको ४ लाख ३० हजार ३०७ कित्ता सेयर ४८ करोड ४६ लाख ३८ हजार ५१८ रुपैयाँमा खरिदबिक्री भए...