भद्रपुरमा घर पुर्‍याइदिने बहानामा केराघारीमा लगेर दुई किशोरीमाथि जबर्जस्ती करणी गर्ने दुई युवा पक्राउ

1 hour ago 45
झापा । झापाको भद्रपुरमा घर पुर्‍याइदिने बहाना बनाएर दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रञ्जन
पुरा समाचार पढ्नुहोस