सुनको भाउ तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा लगातार चौथो दिन गिरावट

1 hour ago 89

काठमाडौं। लगातार तीन दिनको गिरावटपछि साताको अन्तिम दिन सुनको मूल्य बढेको छ। सुनको भाउ शुक्रबार तोलामा ८०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख ७९ हजार १०० रुपैयाँ निर्धारण भएको छ। सुनको भ...

पुरा समाचार पढ्नुहोस