चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता हरि ढकालले नयाँ कार्यसमिति संगठनात्मक सुदृढीकरण र समावेशिकरणका हिसाबले अघिल्लो संरचनाभन्दा निकै सुधारिएको दाबी गरेका छन्। महाधिवे...