काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल बहुमतको जगमा गठित प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको सय दिन पूरा गरिरहँदा यसलाई नेपाली राजनीतिको एउटा नवीनतम र ऐतिहासिक प्रयोगका रूपमा हेरिएको छ। छत्तीस वर्षको ...