रास्वपा मोरङ अधिवेशन आज : अध्यक्षमा तीन जना प्रतिस्पर्धी, अरु पदमा कति ?

1 week ago 154

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको पहिलो जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनलाई लिएर चुनावी माहोल तातेको छ। पार्टीले प्यानलगत प्रतिस्पर्धामा रोक लगाए पनि नेतृत्वका आकांक्षीहरूबीचको आन्तरिक ध्रुवीकरण भने स्पष्ट देखिएको छ...

पुरा समाचार पढ्नुहोस