काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट भोलि शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त गरी गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको स...