रास्वपा सर्लाहीको अधिवेशन अनिश्चितकालका लागि स्थगित

1 week ago 75

२४ जेठ, सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीको जिल्ला अधिवेशन प्रक्रियागत काम पूरा नभएको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको जनाएको छ । हरिवनस्थित सरस्...

पुरा समाचार पढ्नुहोस