रास्वपा सांसद आशा झाले लिएको पिर्के सलामीको दृश्य भाइरल, सामाजिक सञ्जालमा तीव्र आलोचना

2 days ago 28
विराटनगर । जनप्रतिनिधि लोकतन्त्रका सेवक हुन् कि विशेष सम्मान खोज्ने नयाँ ‘भीआईपी वर्ग’ ? भन्ने प्रश्न फेरि उठेको छ । मोरङको निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशा झाका कारण
पुरा समाचार पढ्नुहोस