काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट सभापति पदमा सागर दाहाल निर्वाचित भएका छन् । दाहालले १४२ मत प्राप्त गरेर सभापति पदमा निर्वाचित भएका हुन् । दाहालका निकटतम प्रतिद्वन्द्वीहरू कृष्ण रौनियारले ७४ मत, मोहन नि...