रास्वपाका १७ जिल्ला सभापतिमा को-को? महाधिवेशन अघि ६७ ठाउँमा चयन हुने

1 week ago 89

काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जिल्ला अधिवेशन अन्तर्गत १७ जिल्लामा पदाधिकारी चयन भएका छन्। केही ठाउँमा निर्वाचनबाट र केहीमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

शनिबार ३७ जिल्लाको अधिवेशन सम्पन्न भएको छ। ३० वटा जिल...

पुरा समाचार पढ्नुहोस