रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक, संसदमा रहेका सबै दललाई निम्तो

3 weeks ago 120
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। उनले आज सोमबार बिहान ९:०० बजेका लागि सो बैठक बोलाएका हुन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा...
पुरा समाचार पढ्नुहोस