रास्वपाको जिल्ला अधिवेशन सुरु, शनिबार मोरङ सहित ३६ जिल्लामा हुँदै

1 week ago 181

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ । आज (शनिबार)देशका विभिन्न ३६ जिल्लामा अधिवेशन हुन लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

आज कोशी प्रदेशका ८ जिल्लामा,...

पुरा समाचार पढ्नुहोस