रास्वपाको जिल्ला नेतृत्व चयन हुदै, काठमाडौँमा शाक्य र झापामा भण्डारी चयन

1 week ago 38

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आज पनि हुदैछ । शनिबार विभिन्न जिल्लाको अधिवेशन सम्पन्न भएर नेतृत्व चयन समेत भएको छ ।

जस अनुसार काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत,...

पुरा समाचार पढ्नुहोस