रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि चितवनमा हुने

3 weeks ago 50

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाएको नेता गणेश पराजुलीले जानकारी दिएका छन्...

पुरा समाचार पढ्नुहोस