रास्वपाको प्रथम महाधिवेशन चितवनमा

3 weeks ago 61

काठमाडौँ, ३० वैशाख
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज यहाँ बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मितितय ...

पुरा समाचार पढ्नुहोस