रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक
2 weeks ago
46
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक गरिएको छ ।
बुधबार रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक गरेको हो ।
पार्टीले तय गरेको प्रथम राष्ट्रिय महाधिवेशन अ...