रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

1 week ago 35
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २:०० बजेदेखि सुरु हुने भएको छ । सोमबार बिहान ८:३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको रास्वपाले जनाएको छ ।  रास्वपा ...
पुरा समाचार पढ्नुहोस