रास्वपाको महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने

3 weeks ago 88
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । रास्वपाले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने भएको हो । रास्वपा नेता गणेश पराजुलीले सामाजिक सञ्जालमा लेख्दै प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन चि...
पुरा समाचार पढ्नुहोस