रास्वपाको महाधिवेशन : ५६ जिल्लामा अधिवेशन सम्पन्न, आजदेखि प्रदेश अधिवेशन सुरु हुँदै

3 weeks ago 143
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आगामी प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन अन्तर्गत हालसम्म ५६ जिल्लामा कार्य सम्पन्न गरेको छ। देशभरका ७७ जिल्लामध्ये बाँकी रहेका १२ जिल्लामा विविध प्राविधिक कारणवश...
पुरा समाचार पढ्नुहोस