चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत मुस्लिम क्लस्टरतर्फ केन्द्रीय सदस्य पदका लागि जमाल अलीले उम्मेदवारी घोषणा गरेका छन्।
समावेशी प्रतिनिधित्व, सुशासन, सामाजिक न्याय र नागरिक केन्द्रित राजनीतिलाई प्राथम...