काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले रास्वपाको चुनावी वाचा पत्रअनुसार नै विद्यार्थी संगठन खारेज गरिएको बताएका छन् । शुक्रबार सिंहदरबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले रास्वपाको वाच...