रास्वपाद्वारा देशभर जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक, ६७ जिल्लामा नेतृत्व चयन गरिँदै

1 week ago 152
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सङ्गठनात्मक नीति अनुरूप केन्द्रीय समितिको निर्णय बमोजिम देशभर जिल्ला अधिवेशनहरू सुरु गरेको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन...
पुरा समाचार पढ्नुहोस