काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका १३ जिल्लामध्ये हालसम्म नौ जिल्लाको अधिवेशन सम्पन्न भई जिल्ला सभापति चयन भएका छन्। पार्टीका अनुसार चितवन, रसुवा र ललितपुरमा अधिवेशन प्रक्रिया आइतबार सञ्चालन...