काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बारामा तत्काल जिल्ला तदर्थ समिति गठन नगर्ने निर्णय गर्दै वडा तथा पालिका तहको अधिवेशन सम्पन्न गर्ने प्रक्रियालाई प्राथमिकता दिएको छ । पार्टीले यसअघि बारा जिल्लाका संस्थापक सभापति चन्दन स्वर्णकारलाई पदमुक्त गरेको...