काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रथम महाधिवेशनको तयारीका लागि सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ। बुधबार बिहान सम्पन्न केन्द्रीय समिति बैठकले असार ७ देखि ९ गतेसम्म चितवनमा पार्टीको पहिलो महाधिवेशन आयो...