रास्वपाद्वारा विधान परिमार्जनका लागि समिति गठन, महाधिवेशन तयारी तीव्र

3 weeks ago 49
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधान संशोधनका लागि सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ। पाँच सदस्यीय उक्त समितिमा गणेश पराजुली, प्रकाशचन्द्र परियार, डा. चन्दा कार्की तथा सुशान्त वैदिक सदस्यका रूपम...
पुरा समाचार पढ्नुहोस