रास्वपालाई जनताले दिएको मत अरू पार्टीसँग सहकार्य गर्न पनि हो: महामन्त्री बुर्लाकोटी

1 week ago 51

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले विकास र समृद्धिका लागि सबै राजनीतिक दलहरूसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गोरखामा आयोजित रास्वपाको प्रथम जिल्ला अध...

पुरा समाचार पढ्नुहोस