रास्वपाले गठन गर्‍यो महाधिवेशन आयोजक समिति

3 weeks ago 71
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान बसेको केन्द्रीय समिति बैठकले लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको हो ।  रास्वपा...
पुरा समाचार पढ्नुहोस