रास्वपाले गर्‍यो अध्यादेशको बचाउ, ‘जनतालाई न्याय गर्न ल्याएका हौं’

3 weeks ago 89

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले जनतालाई न्याय गर्ने मनसायले सरकारले अध्यादेश ल्याउनु परेको तर्क गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले जनतालाई न्याय गर्ने उद्देश्यले आठ वटा अध्यादेश ल्याएको र ...

पुरा समाचार पढ्नुहोस