रियल मड्रिडको प्रशिक्षकमा मोउरिन्होको चर्चा, वार्ता अन्तिम चरणमा

3 weeks ago 202

३० वैशाख, काठमाडौं । जोसे मोउरिन्हो १३ वर्षपछि फेरि रियल मड्रिडको मुख्य प्रशिक्षक बन्ने अन्तिम चरणको वार्तामा पुगेका छन् । ६३ वर्षीय मोरिन्होलाई क्लबले नयाँ प्रशिक्षकका रूपमा पहिलो रोजाइमा राखेको बताइएको छ । उनी हाल पोर्चुगिज क्लब बेनफिकाका प्रशिक...

पुरा समाचार पढ्नुहोस