रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

3 weeks ago 100
त्रिवेणी (रुकुम–पश्चिम) । जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुकुम–पूर्वको भूमे गाउँपालिका–२ का हिमाल घर्ती र सोही ठाउँका २८ वर्षीय राज बुढा रहेको ...
पुरा समाचार पढ्नुहोस