काठमाडौँ । रुपन्देही क्रिकेट संघको ३०औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सोमबार भैरहवामा सुरु भएको छ। आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनसँगै जिल्लामा क्रिकेट विकाससम्बन्धी नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यसहित अधिवेशन अघि बढाइएक...